संसार हो दुई दिनको डेरा,
कसैले तेरो-मेरो नभन ।
दुनियाँ सबै कुरा हो मेला,
कसैले तेरो-मेरो नभन ।
पञ्चभूतको सुन्दर काया ।
मुठा जगको यो मोह-माया ।
जान्छ एक पलमा हुन्न अबेर ।
दुई गजको कफन ओढाई ।
जगबाट हुन्छ एकदिन बिदाई।
सँगी हँदैनन् कोही त्यस बेला ।।
जसलाई भन्छौ आफनो कमाई।
त्यो पनि हुन्छ एक दिन पराई ।
झुठा मायालाई “अर्पण” गरेर ।।
(धुन : दिल देता है..)
-एन.बी. ‘अर्पण’