भलेछ किन मलेर किन संसार, मोह-मायाको मेलामा । बिर्सेठ आज मनुष्य, यो तन पाएको बेलामा ।। मानवताको गोरेटोलाई, हिँइदैछ छोडेर । निदाई आँखा अज्ञानताको, घुम्टोलाई ओढेर । आएर जगमा, के गर्ने होला, मनुष्य चोलामा ।। मानिसदेखि मानिस आज, बिरानो भई सक्यो । मानवताको उज्यालो बस्ती, अध्याँरो भई सक्यो । जाँदैछ मानिस, बिर्सेर होकि, चौरासी झेलैमा […]
Author Archives: solutionsamaj
संसार हो दुई दिनको डेरा,कसैले तेरो-मेरो नभन ।दुनियाँ सबै कुरा हो मेला, कसैले तेरो-मेरो नभन । पञ्चभूतको सुन्दर काया । मुठा जगको यो मोह-माया । जान्छ एक पलमा हुन्न अबेर । दुई गजको कफन ओढाई । जगबाट हुन्छ एकदिन बिदाई। सँगी हँदैनन् कोही त्यस बेला ।। जसलाई भन्छौ आफनो कमाई। त्यो पनि हुन्छ एक दिन […]
अमुल्य जिन्दगीमा सत्सँग गर । ब्रहमज्ञान लिई, ध्यानले झोली भर । किन डुलाउँछौ मायामा मनको फेरो । जीवन गैजाला नभन तेरो-मेरो । भन्नु ब्यर्थ हो संसारमा तेरो-मेरो । सबले छोइनेछन् जसलाई भन्छौ मेरो । दुई दिनको जीन्दगीमा, को हुन्छ र ।। तिम्रो सहारा कसैले, कति गर्ला । दुःखी जीवन डुलाउँदै रुनु पर्ला। गली जाने यो […]
प्रभु तिम्रो चरणमा, बितोस मेरो जीवन ।। तिमी मेरो सहारा, तिमै छ आधार । दुई कर जोडेर, गर्छ म पुकार । हाँस्दै खुशीयालीमा, बितोस मेरो जीवन ।। धेरै जुनी बिताएँ, तर तिमीलाई पाएँन । ज्ञान बिना रुप तिम्रो, कुन हो त्यो जानेन । प्रभु तिम्रो द्वारमा, बितोस् मेरो जीवन ।। सत्गुरु कृपाले, मिल्यो अहिले सच्चा […]
कण, कणमा छ अविनाशी कही टाढा छैन ।बहमज्ञान लेऊ भाइ खोल दिब्य नयन ।। जस्तै हुन्छ ढुङ्गा बीच, अग्नि त्यो लुकेको । त्यस्तै पञ्चभूत तनमा, प्रभुछ बसेको । ब्रहमज्ञान बिना प्रभु, त्यसै देखिदैन ।। ईश्वरको अंश एउटा, हो यो हाम्रो आत्मा । निर्गुण हरि निराकार, पति परमात्मा । जल-थल ब्रहमाण्डमा, कतै खाली छैन ।। मन […]
मुबारक हो मुबारक होयो शुभदिनको मुबारक हो जब तिम्रो चरणले धरती छोयोजब तिम्रो चरणले यो धरती छोयोप्यासी मनले वरिपरी सागर पायो २यो खुशीको दिन नाच्छौँ गाउँदछौँतिम्रो यादमा संसार भुल्दछौँआऊ यादमा तिमी हरदमयो शुभ दिनको मुबारक होमुबारक हो मुबारक होयो शुभदिनको मुबारक हो लेक बेसी गाउँ सहर हल्ला चल्याछ २मुक्त भयो जसलाई तिम्रो दृष्टि प¥याछ २के […]
यो जोडीको हे सत्गुरु ! सदा रहोस् सुख दायीशुभकामना यो जोडीलाई (लाख–लाख बधाई ।।)२ सत्गुरुले आज दुबैको जोडी एक बनायो ।गृहस्थी जीवनमा मानवताको, सच्चा मार्ग देखायो ।हे सत्गुरु ! आशिष देऊ, (आजका वर–वधुलाई ।।)२ मर्यादाको पालन गरुन् माया–मोहलाई छोडी ।परोपकारी बनेर जगमा, अटल रहोस् यो जोडी ।सन्त सबैको बधाई आज, (लिँदै जाऊन् रमाई ।।) २ […]
Let’s donate blood. Please download bloodforme from mobile app. Mobile app is available on both iOS and Android. And don’t forget to register.
People from around Nepal came Lagankhel to join cleanliness program conducted by Solution Samaj at Sep 13, 2019 with the theme “Let’s Clean Up”




