Monthly Archives: July 2021

भलेछ किन

भलेछ किन मलेर किन संसार, मोह-मायाको मेलामा । बिर्सेठ आज मनुष्य, यो तन पाएको बेलामा ।। मानवताको गोरेटोलाई, हिँइदैछ छोडेर । निदाई आँखा अज्ञानताको, घुम्टोलाई ओढेर । आएर जगमा, के गर्ने होला, मनुष्य चोलामा ।। मानिसदेखि मानिस आज, बिरानो भई सक्यो । मानवताको उज्यालो बस्ती, अध्याँरो भई सक्यो । जाँदैछ मानिस, बिर्सेर होकि, चौरासी झेलैमा […]

संसार दुई

संसार हो दुई दिनको डेरा,कसैले तेरो-मेरो नभन ।दुनियाँ सबै कुरा हो मेला, कसैले तेरो-मेरो नभन । पञ्चभूतको सुन्दर काया । मुठा जगको यो मोह-माया । जान्छ एक पलमा हुन्न अबेर । दुई गजको कफन ओढाई । जगबाट हुन्छ एकदिन बिदाई। सँगी हँदैनन् कोही त्यस बेला ।। जसलाई भन्छौ आफनो कमाई। त्यो पनि हुन्छ एक दिन […]

अमुल्य

अमुल्य जिन्दगीमा सत्सँग गर । ब्रहमज्ञान लिई, ध्यानले झोली भर । किन डुलाउँछौ मायामा मनको फेरो । जीवन गैजाला नभन तेरो-मेरो । भन्नु ब्यर्थ हो संसारमा तेरो-मेरो । सबले छोइनेछन् जसलाई भन्छौ मेरो । दुई दिनको जीन्दगीमा, को हुन्छ र ।। तिम्रो सहारा कसैले, कति गर्ला । दुःखी जीवन डुलाउँदै रुनु पर्ला। गली जाने यो […]

प्रभु तिम्रो

प्रभु तिम्रो चरणमा, बितोस मेरो जीवन ।। तिमी मेरो सहारा, तिमै छ आधार । दुई कर जोडेर, गर्छ म पुकार । हाँस्दै खुशीयालीमा, बितोस मेरो जीवन ।। धेरै जुनी बिताएँ, तर तिमीलाई पाएँन । ज्ञान बिना रुप तिम्रो, कुन हो त्यो जानेन । प्रभु तिम्रो द्वारमा, बितोस् मेरो जीवन ।। सत्गुरु कृपाले, मिल्यो अहिले सच्चा […]

अविनाशी

कण, कणमा छ अविनाशी कही टाढा छैन ।बहमज्ञान लेऊ भाइ खोल दिब्य नयन ।। जस्तै हुन्छ ढुङ्गा बीच, अग्नि त्यो लुकेको । त्यस्तै पञ्चभूत तनमा, प्रभुछ बसेको । ब्रहमज्ञान बिना प्रभु, त्यसै देखिदैन ।। ईश्वरको अंश एउटा, हो यो हाम्रो आत्मा । निर्गुण हरि निराकार, पति परमात्मा । जल-थल ब्रहमाण्डमा, कतै खाली छैन ।। मन […]