मुबारक हो मुबारक हो
यो शुभदिनको मुबारक हो
जब तिम्रो चरणले धरती छोयो
जब तिम्रो चरणले यो धरती छोयो
प्यासी मनले वरिपरी सागर पायो २
यो खुशीको दिन नाच्छौँ गाउँदछौँ
तिम्रो यादमा संसार भुल्दछौँ
आऊ यादमा तिमी हरदम
यो शुभ दिनको मुबारक हो
मुबारक हो मुबारक हो
यो शुभदिनको मुबारक हो
लेक बेसी गाउँ सहर हल्ला चल्याछ २
मुक्त भयो जसलाई तिम्रो दृष्टि प¥याछ २
के जादु चाल्यौ या मोहनी लाया
तिम्रो प्रेममा संसार भुल्दछौं
मुबारक हो मुबारक हो
यो शुभदिनको मुबारक हो
मुबारक हो मुबारक हो
यो शुभदिनको मुबारक हो
जब तिम्रो चरणले धरती छोयो
जब तिम्रो चरणले यो धरती छोयो
प्यासी मनले वरिपरी सागर पायो २
यो खुशीको दिन नाच्छौँ गाउँदछौँ
तिम्रो यादमा संसार भुल्दछौँ
आऊ यादमा तिमी हरदम
यो शुभ दिनको मुबारक हो
मुबारक हो मुबारक हो
यो शुभदिनको मुबारक हो
लेक बेसी गाउँ सहर हल्ला चल्याछ २
मुक्त भयो जसलाई तिम्रो दृष्टि प¥याछ २
के जादु चाल्यौ या मोहनी लाया
तिम्रो प्रेममा संसार भुल्दछौं
मुबारक हो मुबारक हो
यो शुभदिनको मुबारक हो
हिमालको काखमा छ सानो तिम्रो गाउँ २
जानुपर्ने गाउँ छाडी के हो नौलो ठाउँ २
टाढा टाढा कति टाढा
सम्बन्ध हाम्रो त्यति नै गाढा
आँखाभरि माया र प्रेम
हो ओठभरि हाँसो हरदम
मुबारक ………..

