यो जोडीको हे सत्गुरु ! सदा रहोस् सुख दायीशुभकामना यो जोडीलाई (लाख–लाख बधाई ।।)२ सत्गुरुले आज दुबैको जोडी एक बनायो ।गृहस्थी जीवनमा मानवताको, सच्चा मार्ग देखायो ।हे सत्गुरु ! आशिष देऊ, (आजका वर–वधुलाई ।।)२ मर्यादाको पालन गरुन् माया–मोहलाई छोडी ।परोपकारी बनेर जगमा, अटल रहोस् यो जोडी ।सन्त सबैको बधाई आज, (लिँदै जाऊन् रमाई ।।) २ […]

